काभ्रे । काभ्रेको चौँरीदेउराली गाउँपालिका-३ माझीफेदास्थित बुद्ध हिमालय माध्यमिक विद्यालयमा विद्यार्थी सम्मान, छात्रवृत्ति वितरण, शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित युवा क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा कक्षा...