पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

3 weeks ago 87
भोजपुर । यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको खानेपानी समस्या समाधान गर्न लिफ्ट खानेपानी आयोजना सुरु गरिएको छ । बस्तीभन्दा करिब चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्‍याउने लक्ष्यसहित यस आर...
पुरा समाचार पढ्नुहोस