पर्सामा लागुऔषधसहित आठ जना पक्राउ

3 weeks ago 162
काठमाडौँ । पर्सा प्रहरीले लागुऔषध सेवनकर्ता खोजी अभियानअन्तर्गत दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत शुक्रबार र आज उक्त अभियान सञ्चालन गरेको हो ।  वीरगञ्ज महानगर-१६ स्थित...
पुरा समाचार पढ्नुहोस