पर्सामा सय किलो गाँजा बरामद

3 weeks ago 73
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटरको संयुक्त टोलीले आज एक सय किलो गाँजा बरामद गरेको छ । संयुक्त टोलीले पर्साको जगरनाथपुर गाउँपालिका–३ मुरैयाचोकस्थित खेतमा पाँच वटा चामलको बोरामा लुकाइछिपाइ राखेको ...
पुरा समाचार पढ्नुहोस