काठमाडौँ । काठमाडौँ महानगरपालिका-८ पशुपतिस्थित १५ नम्बर शिवालयमा हत्या गरी फरार रहेका एक जना महोत्तरीबाट प्रहरीले पक्राउ गरेको छ । पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ का दर्बेनाथ भन्ने सुविन रानामगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरी...