पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपत क्षेत्र पदयात्रा

3 weeks ago 138
काठमाडौँ । आराध्य देव भगवान् श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको माहात्म्य एवम् पवित्र वाग्मती नदीको विशिष्टता उद्देश्यले गरिएको ‘बृहत् पाशुपत क्षेत्र पदयात्रा–२०८२’ (चौसट्ठी सिद्धलिंग दर्शन) समूह आइतबार पशुपति आइपुगेको छ । भगवान् श्री पशुपतिनाथ र पाशु...
पुरा समाचार पढ्नुहोस