पशुपतिमा एक साधुको हत्या आरोपमा अर्का साधु पक्राउ

2 hours ago 40

काठमाडौँ,जेठ ३०-
पशुपतिनाथ मन्दिर परिसरमा एक साधुको हत्या आरोपमा अर्का साधु पक्राउ परेका छन्।

काठमाडौँ महानगरपालिका- ८ पशुपतिस्थित १५ नम्बर शिवालयमा तीन महिनाअघि ६ फागुन २०८२ सन्तोष गरी भनिने संखुवासभाका सन्तोष परियारको हत्या भएको थियो।...

पुरा समाचार पढ्नुहोस