पशुपालन प्रवर्द्धनका लागि बिर्तामोडमा चापकटर र काउम्याट वितरण

2 weeks ago 57
झापा :  बिर्तामोड नगरपालिकाले पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले कृषकलाई सहुलियतमा चापकटर र काउम्याट वितरण गरेको छ। नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाअन्तर्गत सञ्चालन गरिएको ५० प्रतिशत लागत साझेदारी कार्यक्रममार्फत ३० थान कुटी ...
पुरा समाचार पढ्नुहोस