पश्चिम एसियामा बढ्दो द्वन्द्वको असर भारतीय कृषिमा, मलको संकट चुलियो

3 weeks ago 72
एजेन्सी । पश्चिम एसिया अर्थात मध्यपूर्वमा बढ्दो द्वन्द्वले विश्वव्यापी आपूर्तिमा झट्का दिइरहेका बेला भारतको कृषि क्षेत्रमा त्यसको असर देखिएको छ। विशेषगरी मलको अभाव र इन्धनको बढ्दो मूल्य जस्ता समस्याहरूको कारणले लागत पनि बढीरहेको छ। भारतीय किसानहरूका ...
पुरा समाचार पढ्नुहोस