पश्चिम सेती ४०० केभी प्रसारण लाइन सार्वजनिक-निजी साझेदारी अन्तर्गत निर्माण गर्न खोलियो कम्पनी

2 days ago 39

काठमाडौं । पश्चिम सेती ४०० केभी क्षमताको प्रसारण लाइन सार्वजनिक-निजी साझेदारी अन्तर्गत निर्माण गर्न कम्पनी खडा गरिएको छ।

२० अर्ब रुपैयाँ लागत अनुमान गरिएको प्रसारण लाइन ३० प्रतिशत पुँजी र ७० प्रतिशत ऋण जुटाएर निर्माण गरिनेछ। ६ कम्पनीको ...

पुरा समाचार पढ्नुहोस