पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, चार प्रदेशमा चट्यांगसहित वर्षाको सम्भावना

4 weeks ago 189
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।  जसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश...
पुरा समाचार पढ्नुहोस