काठमाडौं। हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले देशभरको मौसममा बदली आउनुका साथै विभिन्न क्षेत्रमा वर्ष...