पश्चिमी वायु प्रणालीको प्रभाव: विभिन्न क्षेत्रमा वर्षा र चट्याङको सम्भावना

1 week ago 54

काठमाडौं । देशको उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यूनचापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्च...

पुरा समाचार पढ्नुहोस