पहिरोले मेची राजमार्गको राज दुवाली खण्ड अवरुद्ध

1 week ago 124
इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राज दुवाली सडक खण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका-९ स्थित माई खोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । गए राति वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरे...
पुरा समाचार पढ्नुहोस