पाँच डीएसपीको सरुवा, को कहाँ?

4 hours ago 157
काठमाडौं । प्राविधिक प्रहरी सेवाअन्तर्गत कार्यरत पाँच नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा गरिएको छ। प्रहरी महानीरिक्षको आज (शुक्रबार) को निर्णयअनुसार चिकित्सक समूह तथा सूचना प्रविधि (कम्प्युटर) समूहमा कार्यरत अधिकृतहरूको सरुवा गरीएको हो।
पुरा समाचार पढ्नुहोस