काठमाडौँ । नेपाली सेनाको आयोजनामा ‘अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र शान्ति सेना दिवस’ श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा विशेष कार्यक्रमका साथ सोमबार मनाइएको छ । विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ खटिई कार्...