पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

1 hour ago 34
रुपन्देही । तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन सञ्चालनमा समस्या भएको छ । रोपाइँका साथै कतिपय स्थानमा बीउ राख्ने समयमा नदीमा पर्याप्त पानी नहुँदा सिँचाइ सेवा प्रभावित बनेको हो । मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्...
पुरा समाचार पढ्नुहोस