पानीले बगायो घरको जग, झापामा तीनतले पक्की घर कोल्टियो

2 weeks ago 28
झापा । झापाको बिर्तामोड नगरपालिका–५ स्थित सुकुम्बासी लाइनमा पानीको तीव्र बहावका कारण एक तीनतले पक्की घर कोल्टिएको छ। आइतबार बिहानको राती करिब २ः३० बजे सुगम पैनीमा आएको पानीको बहावले स्थानीय पहलमान ठाकुरको तीनतले पक्की घरको जग
पुरा समाचार पढ्नुहोस