पार्टी संगठन सुदृढ बनाउन रवि लामिछानेको आग्रह, सरकारको उद्देश्यप्रति आश्वस्त रहन अनुरोध

1 hour ago 22
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी संगठनलाई थप सशक्त र व्यवस्थित बनाउन कार्यकर्ता तथा समर्थकहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीले...
पुरा समाचार पढ्नुहोस