पार्टीको अपानीले एकतामा जोड गरेको छः एमाले उपमहासचिव भट्टराई

5 days ago 54

काठमाडौं, १६ जेठ । नेकपा एमालेका उपमहासचिव सचिव योगेश भट्टराईले हालै जारी भएको अन्तर पार्टी निर्देशन (अपानी)ले पार्टी भित्रको एकतामा जोड गरेको बताएका छन् । 
 
गणतन्त्र दिवसको दिन जारी गरिएको अपानी आफैँमा महत्वपुर्ण रहेको पनि उनले जनाएको छन...

पुरा समाचार पढ्नुहोस