काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी भित्र निरङकुशता हाबी भएको बताएका छन । नेपाली काँग्रेस संस्थापन इत्तर समूहले आइतबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय एकता भेलामा सम्बोधन गर्दै नेता अहिले मुलुकमा लोकतन्त्र धरापमा पर्द...