पाल्पामा ८४२ एचआइभी सङ्क्रमित: नियमित औषधि सेवन गर्ने ३५४ जना

3 weeks ago 68
पाल्पा । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी) सङ्क्रमित छन् । जिल्लास्थित स्वास्थ्य कार्यालयका क्षयकुष्ट रोग अधिकृत विश्वनाथ न्यौपानेका अनुसार जिल्लामा हालसम्म रहेका एचआइभी सङ्क्रमितमध्ये ३५४ जनाले नियमित औषधि सेवन गरिरहे...
पुरा समाचार पढ्नुहोस