पासपोर्ट छपाइ ठेक्का प्रकरणमा विभागका लेखा अधिकृत अर्याल र जर्मन कम्पनीका प्रतिनिधि मल्ल पक्राउ

2 weeks ago 59
काठमाडौँ । विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका लेखा अधिकृत तुलसीप्रसाद अर्याल र जर्मन कम्पनी म्युहलबाउर आईडी सर्भिसका नेपाल प्रति...
पुरा समाचार पढ्नुहोस