पासपोर्टको ठेक्का पाएको जर्मन कम्पनीले सुरक्षा माग्दै सरकारलाई लेख्यो पत्र

1 hour ago 53
प्रधानमन्त्रीका सल्लाहकारहरू असिम शाह, विवेक मिश्र र माधव खनाल पासपोर्ट विभाग गए। विभागमा जर्मन इन्जिनियरहरूले असिम शाहको फर्म भरे, फोटो खिचे, आँखाको रेटिना र सबै बायोमेट्रिक्स लिए। र, तुरून्तै प्रोसेस गरेर असिमको नाममा एउटा 'स्याम्पल' पासपोर्ट निकाल...
पुरा समाचार पढ्नुहोस