पुनः श्रम स्वीकृति अब स्वचालित प्रणालीबाटै

2 days ago 45

१८ जेठ काठमाडौं । वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति (रिइन्ट्री) प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित, ...

पुरा समाचार पढ्नुहोस