पुरानो रिसइबीले उग्र रूप लिँदा झापामा दाउ प्रहार, युवक गम्भीर घाइते

5 days ago 37

झापा / झापाको कनकाई नगरपालिका–५ चप्रामारीमा पुरानो रिसइबीका कारण भएको आक्रमणमा एक युवक गम्भीर घाइते भएका छन्। धारिलो हतियार दाउ (बाम्फोक) प्रहारबाट घाइते भएका युवकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।<...

पुरा समाचार पढ्नुहोस