पुष्प राज पाण्डेय भन्छन्- कथाका मेरा शब्दले ‘किनार’मा उभिएकाहरूको वेदना बोल्छन्

1 day ago 95
सुदूरपश्चिमको माटो, त्यहाँको रहनसहन र समाजका यथार्थ कथाहरूलाई लिपिबद्ध गर्दै उदाएका लेखक हुन्, पुष्प राज पाण्डेय। गजल र गीतका माध्यमबाट साहित्यमा पाइला टेकेका पाण्डेयले हालै आफ्नो कथासंग्रह ‘किनार’ बजारमा ल्याएका छन्। विशेषगरी सुदूरपश्चिमको परिवेश, त...
पुरा समाचार पढ्नुहोस