काठमाडौं । ठूला ठेक्कामा सफ्टवेयर ह्याक गरेर आफ्नो पक्षमा पार्ने घट्नाको मुद्दा फितलो बन्न पुगेको छ । सरकारी ठेक्काहरू ह्याक गरेर हत्याउने घटनाको मुद्दामा अनुसन्धानको क्रममा बलियो प्रमाण नजुट्दा मुद्दा फिलतो बन्न पुगेको हो । पक्राउ परेका आरोपीहरुले प...