पूर्वमा वर्षा सक्रिय, पश्चिम तराईमा ४० डिग्रीमाथि तापक्रम

4 weeks ago 84

विराटनगर /  कोशी प्रदेशसहित पूर्वी तथा मध्य नेपालमा वर्षा सक्रिय बनेपछि मौसम केही शीतल भएको छ भने पश्चिम तराई क्षेत्रमा अत्यधिक गर्मीको कहर बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार रातिदेखि सुरु भएको वर्षा आज दिनभ...

पुरा समाचार पढ्नुहोस