पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति कायम भयो ?

4 days ago 60

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको निर्णयानुसार बुधबार बिहान (राति) ००:०१ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । निगमका अनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट...

पुरा समाचार पढ्नुहोस