काठमाडौँ । पेप्सीकोला क्षेत्रमा रहेको एक व्यापारिक गोदाममा आगलागी हुँदा करिब १ करोड ७३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। प्रहरीका अनुसार सूर्यमुखी चोकमा अवस्थित माँ ट्रेडस र तलेजु भवानी ट्रेड कन्सर्न प्रालिको गोदाममा आगलागी भएको हो। घटनाका कार...