काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पोखरा तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि सरकारले आन्तरिक तयारीसँगै कूटनीतिक तहमा पनि सक्रिय पहल गरिरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित बजेटसम्बन्धी अन्तरक...