पोखरियाको विज्ञान मेला : फोहोरबाट बिजुलीदेखि मानव मुटुसम्म, विद्यार्थीका नवप्रवर्तनले लोभ्यायो ध्यान

5 days ago 45

विराटनगर / विद्यालय तहबाटै वैज्ञानिक सोच, अनुसन्धान संस्कृति र नवप्रवर्तनात्मक क्षमताको विकास गर्ने उद्देश्यसहित आयोजित विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले सिर्जनशीलता र व्यवहारिक ज्ञानको प्रभावशाली प्रस्तुति दिएका छन् ।

पुरा समाचार पढ्नुहोस