प्याकेजमा आधारित उत्पादन प्रणाली मार्फत कृषि आधुनिकीकरण गर्ने सरकारको घोषणा

3 weeks ago 74
काठमाडौं। सरकारले कृषि क्षेत्रको उत्पादन वृद्धि, लागत न्यूनीकरण र खाद्यान्न आत्मनिर्भरताका लागि प्याकेजमा आधारित उत्पादन प्रणाली लागू गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गर्दै सरकारले कृषिलाई सम्मानजनक र उद्यम...
पुरा समाचार पढ्नुहोस