प्रतितोला २ हजार बढेर सुनको मूल्य ३ लाख १ हजार ९ सय कायम

3 weeks ago 62

काठमाडौं, जेठ २६-
नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९०० सय रुपैयाँमा कारोबार भएको छ । सोमबार ...

पुरा समाचार पढ्नुहोस