प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ

2 weeks ago 53
काठमाडौँ ।  प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८३ माथिको छलफल प्रारम्भ भएको छ । सभाको आजको बैठकमा विभिन्न नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृतरुपमा छलफल सुरु भएको हो ।   बैठकमा युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा प...
पुरा समाचार पढ्नुहोस