काठमाडौँ । प्रतिनिधि सभाले आर्थिक विधेयक, २०८३ बहुमतका आधारमा पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विधेयकलाई स्वीकृति दिएको हो। विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावहरूमाथिको छलफलमा सांसदहरू...