काठमाडौँ । प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३-८४ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका छन् । यस्तै, अर्थमन्त्री डा. वाग्लेले आजै ‘आर्थिक विधेयक, २०८३’ प्रस्तुत गरेका छन् । यस्तै, बैठ...