प्रतिनिधि सभामा साेमबारदेखि मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने, यस्ताे छ तालिका

3 weeks ago 79
काठमाडौँ । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ । मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार ३ र ४ गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद...
पुरा समाचार पढ्नुहोस