प्रतिनिधिसभामा विपक्षीको उग्र नाराबाजी र तोडफोड, कुर्सी फ्याँकेर निरन्तर वेल घेराउ

3 days ago 74
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूको अवरोध र तोडफोडका कारण तनाव सिर्जना भएको छ। यसअघि विपक्षीहरूकै अवरोधका कारण स्थगित भई पुनः सुरु भएको बैठकमा समेत स्थिति नियन्त्रण बाहिर पुगेको हो। बैठक प्रारम्भ हुनासाथ विपक्षी दलका सांसदहरूले र...
पुरा समाचार पढ्नुहोस