प्रदेश सभा बैठकमा वार्षिक प्रतिवेदन पेस

3 weeks ago 48
विराटनगर । कोशी प्रदेश सभाको आजको बैठकमा महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को आठौँ वार्षिक प्रतिवेदन पेस भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले उक्त प्रतिवेदन पेस गरेपछि सभाम...
पुरा समाचार पढ्नुहोस