काठमाडौँ । प्रधान न्यायाधीश पदका लागि सिफारिस भएका डा. मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुने भएको छ । संसदीय सुनुवाइका लागि शुक्रबार अपराह्न ४ बजे बैठक बोलाइएको छ । बैठक सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बस...