काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संवैधानिक परिषद्को हालैको निर्णय र त्यसअन्तर्गत गरिएको प्रधान न्यायाधीश सिफारिसप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले संसद् छल्दै जारी गरिएको अध्यादेश र न्यायिक वरीयता उल्लंघन गर्दै गरिएको सिफारि...