काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानन्यायाधीश सिफारिसको प्रक्रिया र त्यसमा उपसभामुख रुबीकुमारी ठाकुरले गरेको हस्ताक्षरप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्...