काठमाडौं। चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ। बिहीबार बसेको परिषद्को बैठकले वरीयता क्रमलाई बेवास्ता गर्दै शर्मालाई न्यायपालिकाको...