‘प्रधानमन्त्री कुन दिन संसदमा आएर म त जिस्किएको पो थिएँ भन्नुहोला ?’ : सांसद काउँचा

2 weeks ago 52
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद रेनुका काउँचाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को विवादित अभिव्यक्तिबारे कटाक्ष गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री कुनै दिन संसदमा आएर म त जिस्किएको पो थिएँ भन्न सक्ने टि...
पुरा समाचार पढ्नुहोस