प्रधानमन्त्री बालेनको निर्वाचन क्षेत्रका स्थानीयको आक्रोश : सडकमै धान रोपेर जनाए विरोध

1 week ago 75

दमक / प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्रका स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका छन् । निर्वाचित भएर गएपछि एकपटक पनि फर्किएर नआएको उनीहरुको गुनासो छ । वर्षायाम सुरु भएसँगै झापाको दमक नगरपालिका–९ ...

पुरा समाचार पढ्नुहोस