प्रधानमन्त्री बालेनको व्यवहार र संसद्‍को अभिव्यक्तिबाट रवि दिक्क

2 days ago 37
काठमाडौं। संसद्‍मा झण्डै दुई तिहाइ (१८२ सिट) को प्रचण्ड बहुमतसहित सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक कूटनीतिक शीतयुद्ध सुरु भएको छ। पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच विगत केह...
पुरा समाचार पढ्नुहोस