काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सोमबार दिउँसो ३ बजे बस्ने तय गरिएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने जनाइएको छ। बै...