प्रधानमन्त्रीको अभिव्यक्ति सीमापार अतिक्रमणसम्बन्धी हो, तेस्रो पक्षको भूमिका खोजेका होइनौं : परराष्ट्रमन्त्री

3 weeks ago 86
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सीमा विवाद पूर्ण रूपमा द्विपक्षीय संयन्त्र र कूटनीतिक संवादमार्फत मात्र समाधान गरिने स्पष्ट पारेका छन्। बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को...
पुरा समाचार पढ्नुहोस